१२ असार २०८१, बुधबार
स्वास्थ्य

कर्णाली प्रदेशमा थपिए १३१ कोरोना संक्रमित, ७९ जना कोरोना संक्रमणमुक्त

सुर्खेत, असोज २७ । कर्णाली प्रदेशमा आज साँझ १३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६५१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी