१२ बैशाख २०८३, शनिबार
स्वास्थ्य

विराटनगरमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, १५ कात्तिक । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा ४ जना, विराट मेडिकल कलेजमा १ र