३ असार २०८१, सोमबार
स्वास्थ्य

कर्णाली प्रदेशमा थपिए १०१ कोरोना संक्रमित, ७३ जना कोरोना संक्रमणमुक्त

सुर्खेत, असोज ३० । कर्णाली प्रदेशमा आज साँझ १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४९२५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज बेलुकी