१२ असार २०८१, बुधबार
स्वास्थ्य

चितवनका ५१ जनासहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, असोज ३० । चितवन जिल्लामा थप ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा ३०५ वटा गरिएको परीक्षणमा चितवनका ५१ जनासहित थप ५५ जनामा संक्रमण पुष्टि भएको छ भने २५० वटाको रिपोर्ट नेगेटिभ