काठमाडौं । बिरामीको उपचार गर्दागर्दै कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट २ जना चिकित्सकको मृत्यु भएको छ । बिरामीको उपचारकै क्रममा उनीहरुको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले समवेदना प्रकट गर्दै जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या