१९ असार २०८१, बुधबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या १ लाख ५९ हजार नाघ्यो, आज थपिए नयाँ १७४१ संक्रमित

काठमाडौँ, कार्तिक १० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १७४१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५९८३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५००६ पीसीआर परीक्षण