१ मंसिर २०८१, शनिबार
स्वास्थ्य

खुल्दै एचआइभी सङ्क्रमित

गलकोट । आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरि अस्पतालको ‘एआरटी’ सेन्टर र एड्स सम्बन्धी काम गर्ने गैह्र सरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी