नेपालमा पछिल्लो २४ घण्टामा थप ११७५ जना कोरोना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११७५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७८० पीसीआर परीक्षण