१ श्रावण २०८३, शुक्रबार
स्वास्थ्य

अहिलेसम्म ८८ हजारले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ । कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती