२० कार्तिक २०८३, शुक्रबार
स्वास्थ्य

विदेशमा कोरोना संक्रमणबाट थप ३ जना नेपालीको निधन

काठमाडौँ । विदेशमा कोरोना भाइरस संक्रमणबाट थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३०