११ बैशाख २०८३, शुक्रबार
स्वास्थ्य

कोरोना भाइरसका कारण विदेशमा थप ९ जनाको निधन

लण्डन । कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार