२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

यसरी गरौं जडिबुटीबाट रोगको उपचार

रोगको उपचार आयुर्वेदिकबाट गर्नेबारे प्रकाश पार्न गइरहेको छु । हाम्रा वरीपरि रहेका जडिबुटीबाट उपचार गरेर लाभ उठाउन सके ठूलो उपलब्धि हुनेछ । जडिबुटीबाट उपचार गर्दा कुनै साईड इफेक्ट नहुने हुनाले पाठकहरूले फाइदा उठाउनु हुनेछ । हाम्रो देशलाई जडिबुटीको खानी भन्दा