४ मंसिर २०८१, मंगलबार
स्वास्थ्य

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट आज ७ जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत ४ कोरोना संक्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र