धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोनना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका २ का ५८ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका १ का ८० वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका १७ की ३५ वर्षीया महिला