१० बैशाख २०८३, बिहिबार
स्वास्थ्य

एकैदिन ७३६८ जनामा कोरोना पुष्टि, ६६४८ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९५३९ जनामा पिसिआर परिक्षण गर्दा ७३१६ जना र ३४४ जनामा एन्टीजेन परिक्षण गर्दा ५२ जना गरी ७३६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० जना