पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट अहिलेसम्मकै सर्वाधिक ५५ जनाको मृत्यु Nepalpatra पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट अहिलेसम्मकै सर्वाधिक ५५ जनाको मृत्यु
३० बैशाख २०७८, बिहिबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट अहिलेसम्मकै सर्वाधिक ५५ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट अहिलेसम्मकै सर्वाधिक ५५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !