२८ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

नेपालमा आज थप २२३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २