१९ कार्तिक २०८३, बिहिबार
स्वास्थ्य

देशभर थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९१२२ जनामा पिसिआर परिक्षण गर्दा १८५५ जना र ३७०७ जनामा एन्टीजेन परिक्षण गर्दा ८५९ जना गरी २७१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका