२८ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

देशभर थप २६७६ जनामा कोरोना पुष्टि, १७५७ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२५६ जनामा पिसिआर परिक्षण गर्दा १७८२ जना र ४५१२ जनामा एन्टीजेन परिक्षण गर्दा ८९४ जना गरी २६७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ६२ हजार ५७०