फेरि बढ्दै सङ्क्रमण र मृत्यु
बागलुङ । सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए । मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत हुनुहुन्छ । गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत छन् । आइसोलेशनमा रहेका बिरामीमा पनि श्वासप्रश्वासको समस्या बढी