देशभर थप २९०५ जनामा कोरोना पुष्टि, १६०६ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८१०८ जनामा पिसिआर परिक्षण गर्दा २०१० जना र ४९१६ जनामा एन्टीजेन परिक्षण गर्दा ८९५ जना गरी २९०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६०६ जनाले कोरोना