काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को तेस्रो लहर आउन सक्ने भएकोले आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न सवै ७७ जिल्लाका प्रशाशन कार्यालयलाई संचेत गराएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै खतराको