चितवन मेडिकल कलेजमा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु
चितवन, भदौं १३ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी-६ का ६२ वर्षीय पुरुषको आज शनिबार साँझ ५ः५० बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको