पर्सा, बारा र रौतहटका थप ११० जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, भदौ १८ । पर्सा, बारा र रौतहट जिल्लाका थप ११० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति ५७६ जनाको स्वाब परीक्षण गर्दा यी ३ जिल्लाका थप ११० जनामा कोरोना संक्रमण देखिएको