काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८८८० जनामा पिसिआर परिक्षण गर्दा १०१३ जना र ३००० जनामा एन्टीजेन परिक्षण गर्दा ३५६ जना गरी जम्मा ११८८० नमुनाको परीक्षण गर्दा १३६९* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी