, हेल्थ टिप्स

हेल्थ टिप्स

  • milk tea

    यस्ता छन् खाली पेटमा दूध चिया पिउदाको बेफाइदाहरु

    बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् […]

  • kakro

    काँक्रो खाँदाको फाइदा

    काँक्रो गर्मि मौसममा धेरै लाभदाहि मानिन्छ । यसमा ९६ प्रतिशत पानि हुन्छ । काक्रा हामी तेतिकै खान सक्छौ भने यसलाई आचार बनाएर पानी खान सकिन्छ । कहिँ गर्मिमा हिनेर गलेको आवस्था छ भने काक्रा खादा निकै आनन्द महसुस हुन्छ । साथै काँक्रोका अन्य फाइदाहरु पनि छन् । काँक्रो खाँदाको फाइदाहरु: १. काँक्रोले युरिक एसिडको लेभललाई […]

  • chyau

    च्याउवाट हुने फाइदाहरु

    च्याउका परिकार निकै स्वादिलो हुने कुरामा दुइमत छैन । च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् । मोटोपन घटाउने देखि लिएर सरीरको रोग […]

  • health

    पुरुष स्वास्थ्यका लागि केही टिप्स

    आधुनिक जीवननशैलीले गर्दा पुरुषहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा पुरुषहरुले आफ्नो स्वास्थ्यको बारेमा सजग हुनुपर्दछ । खानपान र दैनिकीमा ध्यान दिनुपर्छ । कतै तपाईले खानापनमा हेलचक्र्याई त गरिराख्नु भएको छैन । यदि तपाई बेलैमा आफ्नो स्वास्थ्यलाई लिएर जागरुक हुनुहुन्न भने ठूलै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । पुरुष स्वास्थ्यको लागि उपयोगी टिप्सहरु: १. […]

  • chana

    भिजाएको चनाको फाइदाहरु

    भिजाएको चना विहानै खाँदा स्वास्थ्यलाई एकदमै राम्रो गर्छ । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउने गर्दछ । चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै महत्वपूर्ण तथा लाभदायक […]

  • fitkiri

    फिटकिरीका फाइदाहरु

    जसरी फिटकिरीले पानीलाई सफा गर्छ त्यसरीनै यसले हाम्रो स्वास्थ्यमा पनि फाइदा गर्दछ । यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ । १. फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ । जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ । २. मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउँदा कपाल बाक्लो हुन्छ । ३. हात, […]

  • gajar

    गाजर खानुका फाइदाहरु

    गाजर स्वास्थ्यको लागि निकै फाइदाजनक छ । गाजर रेसादार तरकारीमा गनिन्छ र यो अति गुणवान हुन्छ । गाजर खानुका केही फाइदाहरु: १. आँखाको रेटिनाको स्वास्थ्यको लागि फाइदा गर्ने हुनाले रतन्धो हुनबाट जोगाउँछ । २ महिनावारी अनियमित भएको समयमा गाजर र सक्खर मिलाएर खानाले महिनावारी समयमा हुन थाल्दछ । ३. पिसाब साथै रगत पनि सफा हुन्छ […]

  • garlic

    लसुनको फाइदाहरु

    खानाको स्वाद बढाउन लसुनको प्रयोग गर्छौं, र विशेष गरी सबैले दाल झाद्ना यसको प्रयोग गरेको पाइन्छ र यो धुलोको लागि प्रयोग गरिन्छ। तर सायद तपाई लसुनका फाइदाहरू बारे केहि पनि थाहा छैन कि एक पोटिले हाम्रो शरीर धेरै रोगहरूबाट बचाउँछ। एक त तपाईंको खाने बानीहरू बढाउँछ र अर्कोतिर तपाईंको स्वास्थ्यको हेरविचार गर्दछ। यदि तपाईं यसको […]

  • stan

    स्तन स्वस्थ राख्नको लागि उपयुक्त स्वास्थ टिप्स

    मानिस जन्मिसकेपछि विभिन्न चरणमा शरीरका अंगहरु विकास भएको हुन्छ । त्यी चरणसँगै महिलाहरुको पनि शारीरिक अंगहरु विभिन्न चरणवद्ध रुपमा विकास भएको हुन्छ । विकास भएसँगै महिलाहरुले ख्याल गर्नुपर्ने कुराहरु पनि हुन्छ । विशेषगरी सबै महिलाहरुलाई थाहा नहुन सक्छ, कि आफ्नो शरीरको अंगहरुलाई स्वस्थ राख्नको लागि कस्तो कुराहरुमा ध्यान दिनुपर्छ भनेर! त्यसैले गर्दा महिलाहरुमा पछिल्लो समय […]

  • wash

    मुख धुँदा ध्यान दिनुपर्ने कुराहरु

    स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ । यसरी दैनिक रुपमा पटक पटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ । यसरी मुख धुँदा हामी कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ । जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी असर गरिरहेको हुन्छ । मुख धुँदा ध्यान दिनुपर्ने […]