७ बैशाख २०८१, शुक्रबार
हेल्थ टिप्स

प्याजले यी स्वास्थ्य समस्यामा घरेलु औषधिको काम गर्छ

प्याज तरकारी र सलाद मात्रै हो सोच्ने धेरैको बानी हुन्छ । कतिले यसको बास्ना पछिसम्म रहने र श्वास गन्हाउने भनेर प्याज खान मान्दैनन् । तर, प्याजको उपयोगीता औषधि भन्दा कम छैन । नियमित प्याज सेवनले उमेर मात्रै बढाउदैन, कतिपय रोगका