७ बैशाख २०८१, शुक्रबार
हेल्थ टिप्स

बच्चाको मुटुमा प्वाल पर्नुका कारणहरु

शिशुको विकासको प्रथम ३ महिनाभित्र कुनै कारणले मुटुको विकासमा गडबडी भएमा बालकलाई जन्मजात मुटुरोगी बनाउँछ । गर्भमा ३ महिना पुग्दा नपुग्दै बालकको मुटुको निर्माण भैसकेको हुन्छ । कति कारणले शिशुको मुटुमा यस्ता विकृति देखा पर्न सक्दछन् भन्ने कुरा पूर्णरुपले जानकारीमा