१२ बैशाख २०८१, बुधबार
हेल्थ टिप्स

धेरै खानुका हानी

कुनै पार्टी वा समारोह तपाईलाई मीठा-मीठा परिकार र मदिराबिना पक्कै पनि पूर्ण लाग्दैनन् । त्यस्ता अवसरमा अरुलाई नबोलाएको भए टन्न खाएर दिक्दारी वा एक्लोपनसँग जुध्ने पनि भेटिन्छन् । यस्ता अवसरमा शरीरको आवश्यकताभन्दा बढी खाइन्छ पनि । तपाई अस्वाभाविक परिमाणमा खानुहुन्छ