२० बैशाख २०८१, बिहिबार
हेल्थ टिप्स

हाम्रो निधारका केहि रोचक तथ्यहरु

निधार चाउरिनु उदासिनताको प्रतीक हो । जब मानिस आफुले गरेको कामबाट असफल हुन्छ, कसैबाट धोका खाइरहेको हुन्छ,त्यस्ता मानिसमा नैरश्यता र दिक्दारी छाउँदा निधार चाउरिन्छ । यदि निधारमा रेखाहरुका अतिरिक्त अन्य कुनै चिन्ह वा चाउरिपन देखिन्छ भने त्यसका आधारमा मानिसमा भएको