१४ बैशाख २०८३, सोमबार
हेडलाइन

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा राष्ट्रपति भण्डारीकोे शुभकामना सन्देश

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षा लगायतका श्रम अधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले