२० असार २०८३, शनिबार
हेडलाइन

नेकपा स्थायी कमिटी बैठक वैशाख २५ गते बस्ने

२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । साथै बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन वैशाख २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने