२० असार २०८३, शनिबार
हेडलाइन

प्रधानमन्त्री ओलीलाई अझै अप्ठेरो, कार्यविभाजन पुरानै सहमतिका आधारमा

काठमाडौं, बैशाख २४ । नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ । दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा त्यसले विवाद स्थायी समिति बैठकमा बल्झिने संकेत गरेको