२३ कार्तिक २०८३, सोमबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या १०२ पुग्यो, आज नेपालगञ्जमा थपिए कोरोनाका १ संक्रमित

२६ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले