सरकारको निर्णय : एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द
३० वैशाख, काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । देशमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । काठमाडौं उपत्यकामा भने यो नियम