२१ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

नारायणी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई कोरोना संक्रमित फरार

बैशाख ३१, पर्सा । अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमित दुई जना फरार भएका छन् । नारायणी अस्पतालको आइसोलेसन कक्षबाट उनीहरु बुधबार साढे ३ बजे फरार भएका हुन् । उनीहरु दुवैलाई, मङगलबार दिउँसो कोरोना संक्रमणको पुष्टि भएपछि मङगलबार साँझ