१४ बैशाख २०८३, सोमबार
हेडलाइन

सरकारद्वारा आर्थिक पुनरुत्थानमा केन्द्रित नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, २ जेठ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा