नेकपा सचिवालय बैठक सकियो, स्थायी कमिटी बैठकबारे नीति तथा कार्यक्रमपछि छलफल हुने
२ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थायी कमिटी बैठकबारे छलफल नै नभएको बुझिएको छ । स्थायी कमिटी बैठकबारे नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ