२० असार २०८३, शनिबार
हेडलाइन

सरकारले लकडाउन खुकुलो बनाइँदै, अब कुन-कुन सवारी चलाउन पाउँछ त ?

काठमाडौं, १९ जेठ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । यो सँगै सरकारले अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । स्रोतका