२१ असार २०८३, आइतबार
हेडलाइन

सुर्खेतमा थपिए १८ जना नयाँ कोरोना संक्रमित

सुर्खेत, ८ असार । सुर्खेतमा आज १८ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । साथै कर्णाली प्रदेशमा आज दिउसो २६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२८२ जना पुगेको छ