४ आश्विन २०८३, आइतबार
हेडलाइन

राष्ट्रपति भण्डारीले बोलाइन राजनीतिक दलका शीर्ष नेताहरुलाई शीतल निवासमा

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाक्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड-१९, संविधानमा भएको संशोधन लगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा