विराटनगर, ११ असार । प्रदेश नं. १ बाट आज ७० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका