काठमाडौँ, १० असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओवीच टेलिफोन संवाद भएको छ । संवादका क्रममा उहाँहरुबीच दुवै पक्षले कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना