२१ असार २०८३, आइतबार
हेडलाइन

कैलालीमा आज एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार १० । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा आज एकैदिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीमा ५७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले