२२ जेष्ठ २०८३, शुक्रबार
हेडलाइन

दाङका ९३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किए

दाङ, असार ९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएपनि कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेहरुको संख्या पनि त्यसरी नै बढिरहेको छ । यसैक्रममा दाङमा कोरोना संक्रमितहरुमध्ये ९३ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका