२४ कार्तिक २०८३, मंगलबार
हेडलाइन

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका जम्बु बाढी पहिरो (फोटो फिचर)

मेलम्ची, २५ असार । गएराति सिन्धुपाल्चोक जिल्ला अरनिको राजमार्ग अन्तर्गत जम्बु बजार क्षेत्रमा भिषण वर्षाको कारण आएको बाढी र पहिरोले ठुलाे जनधनको क्षति, १५ घर बगाएको र २ जनाको मृत्यु, १८ बेपत्ता भएका छन् । उद्धारका लागि निस्किएको नेपाली सेना