१६ बैशाख २०८३, बुधबार
हेडलाइन

गण्डकी प्रदेशमा पहिरोमा परी ११ जनाको मृत्यु, १२ बेपत्ता

पोखरा, २६ असार । बिहीबार राति परेको पानीका कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा सात, लमजुङमा तीन र म्याग्दीमा एक जना गरी ११ जनाको