१६ बैशाख २०८३, बुधबार
हेडलाइन

सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत कोरोना संक्रमित मात्रै आइसोलेशनमा

भीमदत्तनगर, २६ असार । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहु बढ्दै गइरहेको भए पनि यहाँ सङ्क्रमितको व्यवस्थापन र सुरक्षा सर्तकतामा ध्यान पुर्याइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साँझसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी सङ्क्रमितको सङ्ख्या तीन हजार