१६ बैशाख २०८३, बुधबार
हेडलाइन

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक २६ गते बस्ने

काठमाडौं, असार २४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक पर्सि २६ गते ११ बजेसम्म स्थगित भएको जानकारी दिएका छन्