नेपालगञ्ज, असार २३। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत ४८ घण्टामा ७०५ नमुना परीक्षण गर्दा १५ जनामा कोरोना देखिएको हो । अस्पतालले आज अपराह्न ३:०० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै